झगडा
Romanized: jhagadaa, jhagad, jhagada
ना. [प्रा. झगड] दुई वा दुईभन्दा बढी व्यक्तिका बिच परस्परको शत्रुतापूर्ण भनाभन; कलह; कचिङ्गल; राडो; भनावैरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [प्रा. झगड] दुई वा दुईभन्दा बढी व्यक्तिका बिच परस्परको शत्रुतापूर्ण भनाभन; कलह; कचिङ्गल; राडो; भनावैरी।