झगडालु

Romanized: jhagadaalu, jhagadalu

सानोतिनो कुरामा पनि निहुँ झिकेर बाभने स्वभावको; झगडा गर्ने; झगडिया; बभुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
सानोतिनो कुरामा पनि निहुँ झिकेर बाभने स्वभावको; झगडा गर्ने; झगडिया; बभुवा।
२.
(नाम) त्यस्तो स्वभाव भएको व्यक्ति।

सम्बन्धित शब्दहरू