झर्कालु
Romanized: jharkaalu, jharkalu
झर्केर बोल्ने स्वभावको; सामान्य कुरामा पनि झर्कोफर्को गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
झर्केर बोल्ने स्वभावको; सामान्य कुरामा पनि झर्कोफर्को गर्ने।