झर्कनु

Romanized: jharkanu

अ.क्रि. [झर्को+नु] अरूका कुरा मन नपरी झर्को मानेर बोल्नु; च्याँठिनु; जर्कनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
अ.क्रि. [झर्को+नु] अरूका कुरा मन नपरी झर्को मानेर बोल्नु; च्याँठिनु; जर्कनु।

सम्बन्धित शब्दहरू