घर्कनु
Romanized: gharkanu
घट्तै जानु; सिदिँदै जानु; घहरिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
घट्तै जानु; सिदिँदै जानु; घहरिनु।
२.
खस्कनु; अवनति हुनु।
३.
ढल्कनु; बित्तै जानु।
४.
एक ठाउँबाट अर्को ठाउँमा सुइँकिनु; भाग्नु।