गुर्कनु
Romanized: gurkanu
अ.क्रि. [गुड्ङ्क+नु] भीरपहरा आदिबाट खस्नु वा झर्नु; लड्नु; मर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
अ.क्रि. [गुड्ङ्क+नु] भीरपहरा आदिबाट खस्नु वा झर्नु; लड्नु; मर्नु।