गुर्किनु
Romanized: gurkinu
भीरपहराबाट खसेर वा फाल हालेर मर्नु; चोला उठ्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
भीरपहराबाट खसेर वा फाल हालेर मर्नु; चोला उठ्नु।
२.
गुर्कनु ।