कर्किनु

Romanized: karkinu

कर्के होइनु; टेढिनु; बाङ्गिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [कर्के+इ+नु]

1
कर्के होइनु; टेढिनु; बाङ्गिनु।

सम्बन्धित शब्दहरू