कचर्किनु
Romanized: kacharkinu, kacarkinu
खुम्चिनु; कुचुर्किनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
खुम्चिनु; कुचुर्किनु।
२.
तोडिनु, भाँचिनु, टुट्नु।