उमर्किनु
Romanized: umarkinu
सास रोकिनु; निसासिनु; उमर्कनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
1
सास रोकिनु; निसासिनु; उमर्कनु।