उमर्का

Romanized: umarkaa, umark, umarka

गहुँका काँचा बाला झुल्स्याएर बनाइने खाजा; उमा; उमी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
गहुँका काँचा बाला झुल्स्याएर बनाइने खाजा; उमा; उमी।

सम्बन्धित शब्दहरू