कर्कटपाता
Romanized: karkatapaataa, karkatapaata, karkatapataa, karkatapaat
ना. [अड्. करुगेटेड+पाता] घर छाउने काममा प्रयोग हुने, डिल र खोल्सी वा डाँडी र डोल्सीहरू परेको टिन वा जस्ताको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [अड्. करुगेटेड+पाता] घर छाउने काममा प्रयोग हुने, डिल र खोल्सी वा डाँडी र डोल्सीहरू परेको टिन वा जस्ताको पाता; जस्तापाता।