जस्तापाता

Romanized: jastaapaataa, jastaapaata, jastaapataa, jastapaataa

खास गरी घर, टहरा आदि छाउने काममा प्रयोग गरिने, बिच बिचमा खोल्सी खोल्सी परेको जस्ताको पाता; कर्कटपाता; जस्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [जस्ता+पातो]

1
खास गरी घर, टहरा आदि छाउने काममा प्रयोग गरिने, बिच बिचमा खोल्सी खोल्सी परेको जस्ताको पाता; कर्कटपाता; जस्ता।

सम्बन्धित शब्दहरू