तातापानी

Romanized: taataapaani, taataapani, taatapaani, tataapaani

जमिनमुनिबाट गन्धक, चुन आदिको संयोगले तातेर निस्केको पानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [तातो+पानी]

१.
जमिनमुनिबाट गन्धक, चुन आदिको संयोगले तातेर निस्केको पानी।
२.
काठमाडौँबाट चीनको तिब्बती क्षेत्रमा जाने बाटोमा पर्ने मितेरी साँघुको नजिकै अरनिको राजमार्गको छेवैमा रहेको त्यस्तो पानी भएको प्रसिद्ध ठाउँ।

सम्बन्धित शब्दहरू