तातोपानी
Romanized: taatopaani, taatopani, tatopaani, taatopaanee
जमिनमुनिबाट गन्धक, चुन आदिको संयोगले तातेर निस्केको पानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [तातो+पानी]
१.
जमिनमुनिबाट गन्धक, चुन आदिको संयोगले तातेर निस्केको पानी।
२.
जमिनमुनिबाटै तातोपानी आउने ठाउँको नाम।
३.
जुम्ला जिल्लामा रहेको एक गाउँपालिका।
४.
तताएको पानी।
५.
प्राकृतिक रूपमा जमिनबाट पानी निस्किने प्रसिद्ध ठाउँ।