तातो

Romanized: taato, tato

तातो (taato) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

तातो(१)

(नाम)
1.
हे. तातिल।

तातो(२)

(विशेषण [संस्कृत तप्त])
१..
आगो, घाम आदिको राप भएको; तातेको; गर्मी।
२..
शरीरमा हुने मधुरो उष्णताका किसिमको; न्यानो।
३..
(नाम) पोल्ने वा डाम्ने आँच; उष्णता; गरम; ताप।
४..
कामको उत्साह वा जाँगर।

सम्बन्धित शब्दहरू