तात

Romanized: taata, taat, tat, tata

पिता; बाबु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पिता; बाबु ।
२.
आदरणीय व्यक्ति वा मान्यजन।
३.
आफूभन्दा सानो व्यक्तिलाई स्नेहपूर्वक गरिने सम्बोधन।

सम्बन्धित शब्दहरू