रातोपान्डा
Romanized: raatopaandaa, raatopaanda, raatopandaa, ratopaandaa
हिमाली भेगतिर पाइने, बिरालोजत्रो, कालो पेट र रातो भुवादारी जिउ भएको शाकाहारी एक जन्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
हिमाली भेगतिर पाइने, बिरालोजत्रो, कालो पेट र रातो भुवादारी जिउ भएको शाकाहारी एक जन्तु।