रातोपिरो

Romanized: raatopiro, ratopiro

हृष्टपुष्ट र गालामा रगत चढेको; भरभराउँदो र मनपर्दो। स्त्री. रातीपिरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [रातो+पिरो]

1
हृष्टपुष्ट र गालामा रगत चढेको; भरभराउँदो र मनपर्दो। स्त्री. रातीपिरी।

सम्बन्धित शब्दहरू