रातोजाँड

Romanized: raatojaamda, raatojaamd, raatojamda, ratojaamda

नेवार जातिका विभिन्न पूजामा चाहिने, हकुवा चामलको खाजाद्वारा तयार पारिएको, धेरै समयसम्म राख्न सकिने र पुरानो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
नेवार जातिका विभिन्न पूजामा चाहिने, हकुवा चामलको खाजाद्वारा तयार पारिएको, धेरै समयसम्म राख्न सकिने र पुरानो हुँदै जाने, रातो रङ भएको विशेष जाँड; ह्याउँथो (यस्तो जाँड बनाउने घ्याम्पो रहेको घरमा चट्याङ पर्दैन भन्ने जनविश्वास छ र यो जाँड रजस्वला, पाठेघर आदि स्त्रीरोगमा औषधीका रूपमा पनि प्रयोग गरिन्छ)।

सम्बन्धित शब्दहरू