राँडभाँड

Romanized: raamdabhaamda, raamdabhaamd, raamdabhamda, ramdabhaamda

जथाभावीका लाजभाँड कुरा; भाँडभैलो; अश्लील गाली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
जथाभावीका लाजभाँड कुरा; भाँडभैलो; अश्लील गाली।
२.
राँडी र भाँड।
३.
भाँड झै छाडा भएको राँडसमुदाय।
४.
(विशेषण) छाडा; अश्लील ।

सम्बन्धित शब्दहरू