राँड
Romanized: raamda, raamd, raanda, ramd
पोइ मरेर विधवा भएकी आइमाई; राँडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत रण्डा]
१.
पोइ मरेर विधवा भएकी आइमाई; राँडी।
२.
रन्डी; वेश्या।
३.
स्त्रीजातिलाई गाली गर्दा प्रयोग गरिने शब्द।