राँडी
Romanized: raamdi, raandi, randi, raamdee
पतिको देहान्त भएपछिकी पत्नी; विधवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत रण्डा+ई]
१.
पतिको देहान्त भएपछिकी पत्नी; विधवा।
२.
आइमाईलाई गाली गर्दा प्रयोग हुने शब्द; राँड; कुँडी।
३.
(विशेषण)
लोग्ने मरेकी; पोइ मरेकी।