राँडीकुँडी

Romanized: raamdikumdi, raamdikundi, raandikumdi, ramdikundi

सहाय वा संरक्षक नभएकी आइमाई; निस्सहाय नारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
सहाय वा संरक्षक नभएकी आइमाई; निस्सहाय नारी।
२.
राँडी (निन्दार्थमा)।

सम्बन्धित शब्दहरू