राँडीको छोरो

Romanized: raamdiko chhoro, ramdiko chhoro, raandiko chhoro, randiko chhoro

बाबुको ठेगान नभएको छोरो, वेश्यापुत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
बाबुको ठेगान नभएको छोरो, वेश्यापुत्र।
२.
लोग्नेमानिसलाई गाली गर्दा प्रयोग हुने शब्द।

सम्बन्धित शब्दहरू