राँडाराँडी

Romanized: raamdaaraamdi, raamdaaramdi, raamdaraamdi, ramdaaraamdi

विधुर र विधवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [राँडो राँडी]

१.
विधुर र विधवा।
२.
केटाकेटी (स्नेहपूर्वक गाली गर्दा)।
३.
मोरामोरी (गालीको अर्थमा)।

सम्बन्धित शब्दहरू