राँडो
Romanized: raamdo, raando, rando, ramdo
स्वास्नी मरिसकेको पुरुष; पत्नी बितिसकेको व्यक्ति; विधुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत रण्डा ओ]
१.
स्वास्नी मरिसकेको पुरुष; पत्नी बितिसकेको व्यक्ति; विधुर।
२.
(विशेषण)
स्वास्नी मरेको; विधुर।