डाँडो
Romanized: daamdo, daando, dando, damdo
डाँडो (daamdo) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
डाँडो(१)
(नाम [प्राकृत डुङ्ङ्गर])
१..
पहाडको चुलिएको भाग; पहाड, पर्वतको चुचुरो।
२..
अग्लो र ठुलो डिल।
डाँडो(२)
(नाम [संस्कृत दण्ड])
१..
पराल वा खरले घर छाउँदा हालिने ठाडो काठ; छानाको मुसी।
२..
छाताको कपडा अड्याउने मसिनो फलामे डन्डी वा कमानी।