डाँडी

Romanized: daamdi, daandi, dandi, daamdee

डोलीको दर्बार झुन्ड्याउनका निम्ति हालिने तेर्सो काठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [डाँडो+ई]

१.
डोलीको दर्बार झुन्ड्याउनका निम्ति हालिने तेर्सो काठ।
२.
एक किसिमको कोक्रो।

सम्बन्धित शब्दहरू