डाँड

Romanized: daamda, daamd, daanda, damd

कसैलाई बाजीमा हार्दा र कसुरबापत तिरिने वा तिराइने जरिवाना; आर्थिक वा शारीरिक दण्ड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत दण्ड]

१.
कसैलाई बाजीमा हार्दा र कसुरबापत तिरिने वा तिराइने जरिवाना; आर्थिक वा शारीरिक दण्ड।
२.
बिनसित्तिको खर्च।

सम्बन्धित शब्दहरू