डाँडा

Romanized: daamdaa, daamda, damdaa, daandaa

जमिन उठेर अग्लो परेको ठाउँ; पहाडको माथिल्लो भाग; शिखर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
जमिन उठेर अग्लो परेको ठाउँ; पहाडको माथिल्लो भाग; शिखर।
२.
धुरीदेखि दाँतीसम्म भिरालो पारेर राखिएको छानोको आड र भाटा बाँधिने लामो काठ, बाँस आदि।
३.
भिरपाखा भएको जमिन; पहाड; पर्वत।

सम्बन्धित शब्दहरू