डाँडापारि

Romanized: daamdaapaari, daamdaapari, daamdapaari, damdaapaari

आफ्नो शेषपछि; मरेपछि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
आफ्नो शेषपछि; मरेपछि।
२.
डाँडाको पारि।
३.
मरेपछि वा मर्ने बेला।

सम्बन्धित शब्दहरू