डाँडाकाँडा
Romanized: daamdaakaamdaa, daamdaakaamda, daamdaakamdaa, daamdakaamdaa
डाँडाहरूको समूह वा शृङ्खला; पहाड, पर्वत । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [डाँडो (द्वि.)]
1
डाँडाहरूको समूह वा शृङ्खला; पहाड, पर्वत ।