भाँडाकुँडा
Romanized: bhaamdaakumdaa, bhaamdaakumda, bhaamdakumdaa, bhamdaakumdaa
घरव्यवहारमा खानपिन तथा सामान राखनधरन गर्न आवश्यक पर्ने साधन; भाँडाहरूको समूह; भाँडाबर्तन; कसनतमन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
घरव्यवहारमा खानपिन तथा सामान राखनधरन गर्न आवश्यक पर्ने साधन; भाँडाहरूको समूह; भाँडाबर्तन; कसनतमन।