भाँडाकुटी
Romanized: bhaamdaakuti, bhaamdakuti, bhamdaakuti, bhaandaakuti
साना केटीहरूका खेलमा प्रयोग हुने भात पकाएर खाने उपकरणजस्ता देखिने झिटिमिटीहरू। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
साना केटीहरूका खेलमा प्रयोग हुने भात पकाएर खाने उपकरणजस्ता देखिने झिटिमिटीहरू।
२.
हे. भाँडाकुँडी।