बिरुँडा

Romanized: birumdaa, birundaa, birumd, birunda

दार्चुला जिल्लातिर प्रचलित विशेष चाडपर्वमा देव- देवीलाई चढाइने र खाइने कलउँ, गुराँस, गहत, मास र गहुँ मिसाएर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
दार्चुला जिल्लातिर प्रचलित विशेष चाडपर्वमा देव- देवीलाई चढाइने र खाइने कलउँ, गुराँस, गहत, मास र गहुँ मिसाएर बनाइने भोजनको एक परिकार।
२.
दुर्गाष्टमी- पूजामा देवीलाई चढाइने नैवेद्य।
३.
बिरौंला; क्वाँटी।

सम्बन्धित शब्दहरू