बिँडा
Romanized: bimdaa, bindaa, bimd, binda
गाग्री आदि अड्याउने साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [बिँडो]
१.
गाग्री आदि अड्याउने साधन।
२.
तराई मूलका महिलाहरूले टाउकोमा राखी गाग्री आदि अड्याउन उपयोग गर्ने पराल, कपडा आदिबाट बनाइएको गोलो साधन।
३.
बस्न हुने गरी बुनिएको पराल आदिको चकटी।