बिँडी
Romanized: bindi, bimdee, bindee, bindii
बिँडी (bindi) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
बिँडी(१)
(नाम [संस्कृत वीटी])
1.
धुवाँ खान पातमा सुर्ती बेरेर बनाइएको, फेदतिर सानु भएको खिल्ली; बिडी।
बिँडी(२)
(नाम)
1.
रुपियाँपैसाको चाङ; क्याँट।