बिँड
Romanized: bimd, binda, bind, bimda
कोदालो, खुकुरी, तरबार आदि हतियारको समाउन सजिलो हुने गरी फेदमा हालिएको काठ, सिङ आदि वस्तु; हतियार वा ताप्के… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत बिंट< वृन्त]
1
कोदालो, खुकुरी, तरबार आदि हतियारको समाउन सजिलो हुने गरी फेदमा हालिएको काठ, सिङ आदि वस्तु; हतियार वा ताप्के आदिको समात्ने ठाउँ वा मुठ।