बिँडो

Romanized: bindo, bimdo

कागतको कोरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत वृन्त]

१.
कागतको कोरी।
२.
गाग्रा, घ्याम्पा आदिका पिँधमा हालिने घाँस, पराल आदिको चक्का।
३.
चाँदतोडाविनाको पगरी।
४.
पदवी; मान।
५.
पितापुर्खाको इज्जत वा प्रतिष्ठा।
६.
मूलठेको।

सम्बन्धित शब्दहरू