बिरुडा
Romanized: birudaa, birud, biruda
गमरा पर्वमा पाँचवटा दाल (केराउ, गहत, मास, गुराउँस र गहुँ) भिजाएर बनाएको प्रसाद; क्वाँटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
गमरा पर्वमा पाँचवटा दाल (केराउ, गहत, मास, गुराउँस र गहुँ) भिजाएर बनाएको प्रसाद; क्वाँटी।
२.
पानीमा भिजाई टुसा निस्केको अन्न; अङ्कुरित अन्न।