बिर

Romanized: bir, bira

बँदेल वा सुगुँरको भाले; भाले बँदेल; भाले सुँगुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
बँदेल वा सुगुँरको भाले; भाले बँदेल; भाले सुँगुर।
२.
राँकेभूत।

सम्बन्धित शब्दहरू