बिरङ्ग
Romanized: birangga, birangg, birang, biranga
अनेक रङ्गको; विभिन्न रङ्गको; रङ्गीचङ्गी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
अनेक रङ्गको; विभिन्न रङ्गको; रङ्गीचङ्गी।
२.
बजरङ्ग; कुरङ्ग।