बिढङ्ग
Romanized: bidhangga, bidhangg, bidhang, bidhanga
ढङ्ग वा सिप नहुने स्थिति; छाँट, तरिका आदि नमिल्ने चाल । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [बि ढङ्ग]
१.
ढङ्ग वा सिप नहुने स्थिति; छाँट, तरिका आदि नमिल्ने चाल ।
२.
मेल नहुने अवस्था; बेमेल; बेढब।