बिढङ्गी
Romanized: bidhanggi, bidhanggee, bidhangee, bidhangii
ढङ्ग नमिलेको; बिढङ्गको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
ढङ्ग नमिलेको; बिढङ्गको।
२.
उल्टो चालको; एकोहोरो; अनौठो ।