बेढङ्गी

Romanized: bedhanggi, bedhanggee, bedhangee, bedhangii

कुनै कामकुरा गर्ने ढङ्ग नभएको; सिप वा चतुऱ्याइँ पुऱ्याउन नसक्ने; बेढङ्गको; अर्धगी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
कुनै कामकुरा गर्ने ढङ्ग नभएको; सिप वा चतुऱ्याइँ पुऱ्याउन नसक्ने; बेढङ्गको; अर्धगी।

सम्बन्धित शब्दहरू