बिरङ
Romanized: biranga, birang, biran, birana
खराब रङ्ग; कुरङ्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [बि+रङ]
१.
खराब रङ्ग; कुरङ्ग।
२.
विभिन्न रङको; रङ्गीचङ्गी।