करङ

Romanized: karanga, karang, karan, karana

उक्त प्रणालीको कुनै एक हाड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत करङ्क]

१.
उक्त प्रणालीको कुनै एक हाड।
२.
ढाडबाट आरम्भ भएर छातीको मध्य भागमा पुगी जोडिने हाडका पाताहरूबाट निर्मित पिँजडाका आकारको अस्थिप्रणाली।

सम्बन्धित शब्दहरू