करङे

Romanized: karange, karane

एक प्रकारको सानो र डोलो माछो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
एक प्रकारको सानो र डोलो माछो।
२.
डसनामुनि ओछ्याइने सादा कपडा; दलुवा डसना; लम्पट।
३.
करङ छ्याङ्ङ देखिने अर्थात् दुब्लो।

सम्बन्धित शब्दहरू