भरङ्ग

Romanized: bharangga, bharangg, bharang, bharanga

मनमा आकस्मिक घटनाबाट हुने उदासी; निराशा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत भङ्ग]

१.
मनमा आकस्मिक घटनाबाट हुने उदासी; निराशा।
२.
बिलखबन्दी; आश्चर्य।
३.
(विशेषण) वितृष्णा पैदा भएको; उदास।

सम्बन्धित शब्दहरू